Disco Kaila le Death Metal Sunira

from by Binaash

/
  • Streaming + Download

    Includes unlimited streaming via the free Bandcamp app, plus high-quality download in MP3, FLAC and more.

      $1 USD  or more

     

lyrics

Disco Kaila Le Death Metal Sunira

येस्लाइ ब्लास्त्ट बीट भन्छ
यो चाही हाफ बीट हो

के के भन्छ खै, बुझ्दै बुझ्दिन
नबुझ्ने के छ र, क्या रमाइलो छ

टाईम टाईममा येस्तो
स्लो पार्ट हुन्छ
हेडब्याङ अनी मशपिट
गर्न मज्जा आउँछ

दौडियो त फेरी
ढ्याङ्रो ठटा जसरी
रिङ्गगटा लाग्ला जस्तो भो
ट्यापे म्युजिक जस्तो

तेरिमा मुजी तोर्पे
बुद्धी नभएको घोर्ले
चित्त बुझ्दैन भने
किन यहाँ आएको

ल सुन यो चाँही स्ल्याम पार्ट हो
अचेल डेथ मेटलमा खुब युज हुन्छ
येस्मा चाँही येस्तो खालको
भोकल स्टाइल युज हुन्छ

देखिस त जनताहरु हल्लिएको
संगीतको तालमा झुमिरहेको
सबै समस्याहरु बिर्सिएर
चरम आनन्दमा तल्लिन भएको

यो गीत चाँही अलिकती
मिक्स्ड खालको छ
बुझिस त काइँला
डिस्को मात्र हैन, डेथ पनि हुन्छ

credits

from 2072 BS, released October 22, 2016

tags

license

all rights reserved

about

Binaash Nepal

Binaash is a Ramailo Death Metal band from Kathmandu, Nepal, formed in 2009.

The current lineup consists of founder Prateek, Bijent, Bikram, Shashank, and Prabin.

The band has 1 full length album, 1 single, 1 4-way split, and 1 EP till date along with numerous local live shows.
... more

contact / help

Contact Binaash

Streaming and
Download help