We’ve updated our Terms of Use to reflect our new entity name and address. You can review the changes here.
We’ve updated our Terms of Use. You can review the changes here.

Bancharo

from Binaashkaari by Binaash

/
  • Streaming + Download

    Includes unlimited streaming via the free Bandcamp app, plus high-quality download in MP3, FLAC and more.
    Purchasable with gift card

      $1 USD  or more

     

lyrics

ओई कहाँ छस् तँ?
केरा खा. केरा खा. केरा खा. केरा खा
छिटो बाहिर निस्की
निस्किन्न लु जा
घाटी न्याकेर मार्छु
भेटे पो मार्छस्
तलाई पोलेर खान्छु
तेरै बुढीलाई पोल

उहुहुहू, उहुहू, चचहुइ

ओई वनको चरो
हजुर! हजुर!
बेसी बाठो नहो
हुन्छु, के गर्छस्?
घाटी न्याकेर मार्छु
भेटे पो, भेटे पो, भेटे पो, भेटे पो
तलाई पोलेर खान्छु
तेरै बुढीलाई पोल

हरियो डाँडा माथि हलो जोत्ने साथी
जे पायो तेइ बोल्छस्, तलाई भुटन बनाउछु
हरियो घाँस, निलो आकाश, पहेलो गु, जय शम्भु
पागल मोरो तँलाई भातमा मुछेर खान्छु

कहिले सम्म उडछस्, तल आउनै पर्छ नि
भेट्या भेट्यै हो, भेट्या भेट्यै हो, भेट्या भेट्यै हो
भेटेपछि तेरो बाउको बिया देखाउछु
हेरिसके, हेरिसके
छ्याप, छ्याप, छ्याप, छ्याप, किमा तेरो बनाउछु
तेरो दाइ, तेरो बाउ, तेरै सन्तानको बना

मुहाहाहाहाहा
"येस्को टाउकोमा हग्दिनु पर्यो, लु जा!"

एउटा एउटा गर्दै तेरो प्वाँख निकाल्छु
मेरो सानो भाइ हेर्न मन लाग्यो?
बेसी नकरा तँलाई तातो पानिमा उमाल्छु
के रे? के रे? चाक धुने?

ऐया, ठोक्किए, लडे! ला समात्यो!
बुहाहाहाहा! बुहाहाहाहा!

ऐया घाँटी नबटार्न!
बुहाहाहाहा! बुहाहाहाहा!

ओए के हो एल्ले मलाई मार्न पो लाग्यो!
बुहाहाहाहा! बुहाहाहाहा!

मेरो कस्तो दाम्मी प्वाँख!
बुहाहाहाहा! बुहाहाहाहा!

credits

from Binaashkaari, released August 18, 2012

license

all rights reserved

tags

about

Binaash Nepal

Binaash is a Ramailo Death Metal band from Kathmandu, Nepal, formed in 2009.

The current lineup consists of founder Prateek, along with Bijent, Jeson, and Prabin.

We have 2 full length albums, 1 single, 1 4-way split, and 1 EP under our belt along with numerous local small and big live shows.
... more

contact / help

Contact Binaash

Streaming and
Download help

Redeem code

Report this track or account

If you like Binaash, you may also like: