We’ve updated our Terms of Use to reflect our new entity name and address. You can review the changes here.
We’ve updated our Terms of Use. You can review the changes here.

Pagalos Bowlamu

by Binaash

/
  • Streaming + Download

    Includes unlimited streaming via the free Bandcamp app, plus high-quality download in MP3, FLAC and more.
    Purchasable with gift card

      $7 USD  or more

     

1.
कति गफ हानेको कानै पाक्यो तिम्रो स्वरको वाणहरुले दिमागै दुख्यो खोक्रो कुरा सुन्दा ठूलो देखावटी नकाव तिम्रो मुहारमा दुई जिब्रो सुनेथिए, यो कति धेरै जिब्रो बाघ जस्तो प्रस्तुती खासमा रहेछ छेपारो मुखमा राम राम बगली मा छुरा थुकदिउँ जस्तो लाग्ने तिम्रो मुहारमा स्वार्थी तिम्रो संसार, कपट तिम्रो औजार खोइ के के को घमन्ड, पाखण्डीपन प्रचण्ड ढोङीपनको नमुना, कति हदसम्म झरेको थुकदिउँ जस्तो लाग्ने तिम्रो मुहारमा स्वार्थी तिम्रो संसार, कपट तिम्रो औजार खोइ के के को घमन्ड, पाखण्डीपन प्रचण्ड ढोङीपनको नमुना, कति हदसम्म झरेको थुकदिउँ जस्तो लाग्ने तिम्रो मुहारमा कति गफ हानेको कानै पाक्यो तिम्रो स्वरको वाणहरुले दिमागै दुख्यो खोक्रो कुरा सुन्दा ठूलो देखावटी नकाव तिम्रो मुहारमा दुई जिब्रो सुनेथिए, यो कति धेरै जिब्रो बाघ जस्तो प्रस्तुती खासमा रहेछ छेपारो मुखमा राम राम बगलीमा छुरा थुकदिउँ जस्तो लाग्ने तिम्रो मुहारमा काग काग चतुरे, काग काग धतुरे काग काग चटके, काग काग पटके काग जस्तो चतुरे, नाटकीय धतुरे बनावटी चटके, स्वार्थीपन पटके काग काग चतुरे, काग काग धतुरे काग काग चटके, काग काग पटके काग जस्तो चतुरे, नाटकीय धतुरे बनावटी चटके, स्वार्थीपन पटके तुच्छताको समुन्द्रमा पूर्ण रूपमा डुबानमा थुकदिउँ जस्तो लाग्ने तिम्रो मुहारमा तुच्छताको समुन्द्रमा पूर्ण रूपमा डुबानमा थुकदिउँ जस्तो लाग्ने तिम्रो मुहारमा
2.
Kasaai 02:38
ठूल्ठूलो लोभलाग्दो मासुका चोक्टा तीनपत्रे मासु बोसो र छाला काँचै हेर्दा मुख रसाउने पोलेको सोच्दा र्‍यालको बाढी बग्ने छ्याप छ्याप छ्याप काट्दै चोक्टा पारौँकी अझै धेरै काट्दै कचिला बनाउँकी स्वादिलो सेकुवा र छोइला बनाउँकी छाला मात्र निकाली जला बनाउँकी हड्डीभित्रको लेंदो झिकी तिस्यं बनाउनु पर्ला रगत जम्मागरी रक्ति बनाउनु पर्ला प्वाल नपर्नेगरी मायाले काट्दै फोक्सो बनाउनु पर्ला आन्द्रा सफा गरी पर्परी भुट्दै भुट्टन बनाउनु पर्ला छिमाइ त मासी कति धेरै परिकार भव्य होला जस्तो छ र्‍यालको बाढी बढ्दै छ जिब्रो, गिद्दी, पुच्छर, आँखा, खागो, त:खा, स्हापुम्हिचा सोच्दा सोच्दै गिद्दी गल्यो भनेको फेरी आयो ह्याकुला र ड्याकुला पाङ्रा पनि खानु पर्ला र सबैलाई पचाउने सलैंचाको ऐला संसारकै उत्कृष्ट परिकार मासु सार्‍है नै मिठो कति धेरै खानेकुरा बन्ने स्वाद भने फरक र मिठो दिमाग घुम्न थाल्यो राँगाको मासु मात्र किन यती धेरै परिकार मान्छेको मासुमा कस्तो होला झनै मिठो हुनुपर्छ मान्छेले त के के खान्छ अझै नरम होला रसिलो होला सानो चुप्पीले मान्छेलाई काट्न नमिल्ला ठुलो चुप्पीमा अझै धार लाउनु पर्ला अन्धकार एकान्तमा एउटा मान्छे काट्नु पर्ला धेरै परिकार छ तर शुरुमा मान्छेको छोइला
3.
***This is not lyrics, it's concept explained*** Humanity seems to keep developing religion over and over and over again. Always a “belief seeking” animal. The current religion is Science but it’s slowly changing to Money. Places of worship back in the day - Temples, Churches, Mosques etc Places of worship now - Schools, Universities, Workplaces. Have you noticed these days that the temples require a garland to enter - electronic ID Cards. Different professions are Gods - Doctor, Engineer, Lawyer etc Different un-temple professions are Devils - Terrorists, Addicts, Thiefs, Murderers, Hackers etc Rituals for the old religion: - Wake up, shower, go to a temple on time, and start worshiping god. Rituals for the new religion: - Wake up, shower, go to a temple (Work/School) on time, and start worshiping god (Work/School). Credible info back in the day - Which religious scriptures said so? Which god said so? Which priest said so? Which healer said so? How dare you have a view of your own!!! Credible info now - Which journals said so? Which successful business/work person said so? Which professor said so? Which hospital, testing lab said so? No data? How dare you have a view of your own!!! If you are not a part of this religious group you are ridiculed, and considered an outcast, like you would be 500 years ago for religion. - “Oh! You didn’t go to any school!!!?” Same as saying “Oh! You don’t didn’t go to any temple?” - “What!!! You don’t work?” as in “What!!! You don’t worship god every day?” Atheists are just emerging for this new religion. They question science (religious belief) and the new religion’s believers get threatened/frustrated/angry. Atheists are supposed to not believe in religion, like opening up their own school (temple) for their kids to study; like questioning what the followers of science religion think is true - “why are there just two genders?” There are so many other similar things. We can have a chat about it, too lazy to write right now.
4.
घोडा चढेर, आधुनिकता तिर, लम्किदै छु म परिवर्तनलाई पछ्छ्याउंदै, ईतिहासलाई बिर्संदै, काँचुली फेर्दै छु म प्रविधीको जन्जालमा, अघि बढेको भ्रममा एकोहोरो मेरो विचार, त्यसैमा छ संसार थिच थिच अझै थिच घिच घिच प्रविधि घिच औंलामा संसार छ, मेरो आफ्नो समाज छ विचारमा एकता छ, एकतामा शक्ति छ भिन्नता मलाई अपच छ, अरुलाई पनि हुनुपर्छ मेरो संसारमा तिमीहरुलाई स्वागत छ पुर्वाग्रहहरु बोक्दै आधुनिक बन्न जाँदैछु म मेरा खुल्ला विचारहरु व्यवहारमा उतारदैछु म घोडा चढेर, आधुनिकता तिर, लम्किदै छु म परिवर्तनलाई पछ्छ्याउंदै, ईतिहासलाई बिर्संदै, काँचुली फेर्दै छु म मेरो संसार बनाउन म जे पनि गर्न सक्छु सुन्नेलाई उचाल्छु नबुझ्नेलाई पछार्छु आधुनिक हतियार बोक्दै विचार नमिल्नेलाई न्याक्छु ए बिध्रोही तेरो प्राण फ्याँक्छु थिच थिच अझै थिच घिच घिच प्रविधि घिच पुर्वाग्रहको झरनामा भिज भिज अझै भिज घोडा चढेर, आधुनिकता तिर, लम्किदै छु म परिवर्तनलाई पछ्छ्याउंदै, ईतिहासलाई बिर्संदै, काँचुली फेर्दै छु म
5.
You don’t fucking matter I don’t fucking matter 25,000 years of evolution brought us to this place Too much importance given to us while we last in this time and space All these intellectual things that we think we do All these artificial stories that we think are true It doesn’t fucking matter You don’t fucking matter I don’t fucking matter We don’t fucking matter Think about who you are and what you believe What do you do, where do you go, and what do you eat Who do you love, who do you fuck, how do you live Who do you hate, who do you fuck, who do you kill We are born into a climate and geography In a group habit called culture and a set of beliefs In a diet and lifestyle, stress and disease Aspirations, standards and what we want to achieve Shaped by all these variables and hypocrisy Trying to create a cult of your own, and still be unique What is it that you want, what is it that you need, stuffed in your memory What if you don’t have memory? Boundaryless organism animal that you are Time that you’re alive, blink of an eye, seen from afar Insignificant, yet existent feeling of grandiosity Delusional form of animals - humanity It doesn’t fucking matter You don’t fucking matter I don’t fucking matter We don’t fucking matter It doesn’t fucking matter You don’t fucking matter I don’t fucking matter We don’t fucking matter It doesn’t fucking matter what you believe in It doesn’t fucking matter why you are living It doesn’t fucking matter what you are doing It doesn’t fucking matter but it matters to you
6.
Huri Bataas 02:30
(म भित्र) सुँगुरको चिच्याहट जस्तो ध्वनी यो डरलाग्दो मात लागेका वृक्षःहरु भुमी र आकाश धुलोले ओगटेको आँखाले केही देख्दैन शरीरलाई हुरीको शक्तिले ढकाल्छ कृत्रिम वस्तुहरु उडिरहेछ वरिपरी आतंक फैलिरहेछ एक्कासी उज्यालो भयो मनमा डर पस्यो चट्याङ पड्किने भयो भयंकर आवाज आउने भयो मेघ गर्जन भयो वातावरण नै थर्कियो डरको सीमा नाघ्यो म मा चट्याङ पर्ने भयो बाच्ने हो की मर्ने हो की चिन्ता लाग्यो प्रलय आउँछ भन्थे यही हो की अनिश्चितता हामी तुच्छ मनुष्य सर्वहारा प्रकृति प्रकृतिको ताण्डवमा कतै शरण छैन थर्कमान संरचना - जल, वायु, पृथ्वी अन्यौलता छोडी जान्छु संसार म हुँ पृथ्वी
7.
Adhuro 01:21
चरम अन्धकारबाट उज्यालोतिर जाने मेरा चाहनाहरु खरानी भई बिलाउँदैछन् कुनै वेला ढुङ्गा जस्ता कडा मेरा अठोटहरु अहिले धुलो भई बताससँग मिस्सिदैछन् लड्दै, पड्दै, उठ्दै, झर्दै, काँधमा धेरै भारी बोक्दै पाईलाहरु अघि बढ्दै सपनाको डोको बोकी चाहनाको भोक मेटी रहरको प्यास त्यागी आँटको पाईलाहरु मचाएका रैलाहरु हटाउँदै मैलाहरु अघि बढ्दै छु म हुन्न म भष्म गर्नु छ मैले धेरै कर्म लड्दै, पड्दै, उठ्दै, झर्दै, काँधमा धेरै भारी बोक्दै पाईलाहरु अघि बढ्दै सपनाको डोको बोकी चाहनाको भोक मेटी रहरको प्यास त्यागी आँटको पाईलाहरु मचाएका रैलाहरु हटाउँदै मैलाहरु अघि बढ्न पाईन भएँ म भष्म अधुरो भयो मेरो सबै कर्म
8.
9.
Subhakaamana 03:42
जीवनमा धेरै प्रयास गरेँ तर पनि केही भएन परिणाम सोचेजस्तो नहुँदा हार्न थालेँ, जित्ने उर्जा छैन अस्तित्व यो खोक्रो भयो धैर्य गर् न समय फेरिनेछ सीमा नाघ्यो, धैर्यताको बाँध फुट्यो बाँध फुटेपनी आशा राख्नुपर्छ कुहिएको तेरो भावना निकाल छिटो गिद्दीबाट कर्म त गरेकै छ पाक्नलाई समय लाग्छ बादल लाग्दैमा सुर्य उदाउन छोड्दैन दुई तीन वटा ढुङ्गाले खोला बग्न छोड्दैन पाखण्डी यो संसारमा मेरो अस्तित्व टुहुरो भयो निर्ममताको जालमा प्रयास मेरो खुकुलो रह्यो पराईपनको भुमरीले आत्मियताबाट उछिट्यायो मेरा शब्दहरु बहिरो खोलामा बगिगयो जुनी यो एउटा वेला भएको छैन धित्कार यो क्षणिक बलवान छैन पिडाहरु यो मेरो जुनीभन्दा ठुलो छ (जुनी यो एउटा वेला भएको छैन) समयको क्रिडामा यन्त्र म हुन्न (धित्कार यो क्षणिक बलवान छैन) शुभकामना छ तिमीहरुलाई संसारको मोहमायामा बाँच्नसकेकोमा मेरो गन्तव्य अर्कै रहेछ गर्न, बुझ्न, बाँच्न सकिन
10.

about

All songs written, and composed by Binaash. All artwork created by Binaash. Produced by Binaash.

Recorded, mixed, and mastered at Sound Fusion Studio, Kathmandu, Nepal by Rohit Gurung, and Bishal Rai.

Thanks to:
- All the Binaashkaari people for the support, showing up in our live shows, and buying our merch.

- All the concert organizers, venues, photographers, and videographers that have supported us.

- Bikram Shrestha for taking care of our drums for quite a while… We wish you well!

- Shashank Shrestha for taking care of one of our guitars from 2010 - 2020. We wish you well!

- Parimal Raj Neupane, and Abishek Rizal for always supporting what we do… this time by helping out with gadgets.

- Deep Music for ordering and getting the amp on just a single request.

- Bijay and Rajiv Khadka (Sangeet Pathshala) for providing the rehearsal space and the scene/philosophical guff-gaff.

- Bijay Shrestha and Craft Inn Food for providing the space to start our recording, space to hangout, the food and drinks, the conversations and many other things.

- Thanks to Sushil “Lambu” Manandhar (Rollins Studio) for helping us start our recording and for being there on our live shows and taking great videos.

- Avash (Studio 2000) for starting the recording process.

- Bishal Tamrakar for helping out with drum recording.

credits

released November 25, 2023

license

all rights reserved

tags

about

Binaash Nepal

Binaash is a Ramailo Death Metal band from Kathmandu, Nepal, formed in 2009.

The current lineup consists of founder Prateek, along with Bijent, Jeson, and Prabin.

We have 2 full length albums, 1 single, 1 4-way split, and 1 EP under our belt along with numerous local small and big live shows.
... more

contact / help

Contact Binaash

Streaming and
Download help

Redeem code

Report this album or account

If you like Binaash, you may also like: